सामाजिक कार्यहरुमा संलग्न

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघले विभिन्न सामाजिक कार्यहरुमा आवद्ध हुँदै आएको छ । हालसालै गएको विनासकारी महाभुकम्पमा  धादिङ्ग, काभ्रे, सिन्धुपाल्चोक जिल्लामा राहत वितरण गरी १००० वटा घर परिवारलाई प्याकेजमा राहत वितरण ग¥यौ, त्यस्तै रक्तदान कार्यक्रम, विभिन्न जिल्लामा पशू स्वास्थ्य सिविरहरु संचालनका साथै असहाय, अनाथालय, वृद्ध, अशत्तःहरुमा फलफुल वितरण गर्दै आईूरहेको छ ।